बैंक वित्तीय संस्थाहरुले शारिरिक रुपमा अशक्तहरुलाई विभेद गर्ने गरेको भन्दै सम्बद्ध संस्थाले यस्तो विभेद हट्नुपर्नेमा जोड दिएका छन् । नेत्रहीन महिला संघ नेपालले राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गरी राज्यद्धारा प्रदत्त आर्थिक अधिकार विपरित बैंक वित्तीय संस्थाले विभेद गर्ने गरेको बताएको हो । राज्यद्धारा प्रदत्त आर्थिक अधिकार, सेवा सुविधा र कार्यान्वयनको अवस्था हेर्ने हो भने…