कारोबार म्याच हुन नसक्दा मानुषी लघुवित्तको सोमबार शेयर कारोबारमा आउन सकेन

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको असोज ११ गते सोमबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार हुन सकेन । धितोपत्रको दोस्रो बजारमा सोमबारदेखि शेयर कारोबारका लागि मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार ३ लाख ९३ हजार ७५० कित्ता प्राथमिक शेयर (आईपीओ) सहित नेप्सेमा १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकृत गरेको थियो । शेयर सूचीकरण गरेको…