नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल ल्यूब आयलले घोषणा गरेको लाभांश बारे शेयरधनी तथा लगानीकर्ताले निर्णय लिने आज अन्तिम दिन परेको छ । कम्पनीले ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न असोज १८ गते साधारण सभा राखेको छ। साधारण सभा तथा लाभांश वितरण…