नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तर बैंक रकम ट्रान्स्फर गर्दा १० रुपैंया मात्र सेवा शुल्क लाग्ने भएको छ । फोनपे डाइरेक्ट मार्फत १०० रुपैंयादेखि २ लाख रूपैयाँसम्मको रकम ट्रान्स्फर गर्दा १० रुपैंया मात्र शुल्क लाग्ने भएको हो । यसअघि रकमको परिणाम अनुसार शुल्क लाग्दै आएको थियो । यो शुल्क नेपालमा अन्तरबैंक…