दशैँका लागि ३५ अर्ब बराबरका नयाँ नोट बजारमा, असोज ४ गतेबाट वितरण

नेपाल राष्ट्र बैंकले यो वर्षको दशैँमा ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा पठाउने भएको छ । केन्द्रिय बैंकले यहि असोज ४ गतेबाट नयाँ नोट साट्ने व्यवस्था समेत गरिसकेको छ । राष्ट्र बैंकका अनुसार असोज ४ देखि काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नयाँ नोट वितरण गर्नेछ । राष्ट्र बैंकले ४ गतेदेखि…