नापी सर्भेक्षक यादवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका नापी सर्भेक्षक रामवीर यादवसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले नापी सर्भेक्षक रामवीर यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा र विनोद अधिकारी त्यसैगरी मालपोत कार्यालय, ललितपुरका नायब सुब्बा प्रदीप पौडेल तथा लेखापढी व्यवसायी आशिषराज बस्नेत विरुद्ध मुद्दा दायर गरको हो। गत माघ ९ गते…