नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ मार्फत हुने कारोबारको सीमा बढाएको छ । बैंकले बैंक खाता र वालेट बीचको कारोबार सीमा शतप्रतिशत बढाएर प्रति महिना १० लाख रुपैयाँ पुर्याएको हो । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै बैंक खाताबाट वालेटमा र वालेटबाट अन्य बैंक खातामा रकम पठाउँदा प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन १…