उद्योगी अजयमान श्रेष्ठले थोत्रा टायर तथा ट्युब प्रशोधन गरी फर्नेश आयल उत्पादन गर्ने उद्योग स्थापनाको सोच बनाउँदा डा. रामशरण महत अर्थमन्त्री थिए । त्यसयताको ६ वर्षमा पाँचपटक सरकार परिवर्तन भए । विभिन्न अर्थमन्त्री र उद्योगमन्त्रीसँग श्रेष्ठले कैयौंपटक भेटिसके । अर्थसचिव र राजस्व सचिवसँग भेटेर पनि उनले आफ्नो सोच र त्यसले देशलाई पु-याउने फाइदाबारे बताइसके ।…