चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वाणिज्य बैंकहरुबाट अत्याधिक निक्षेप बाहिरिएको छ । कोरोनाका कारण ठप्प रहेको आर्थिक गतिविध पुनः सुचारु भएसंगै बैंकहरुबाट करिब एक खर्ब निक्षेप बाहिरएको हो । कोरोनाले बढाएको बैंक वित्तीय संस्थाको निक्षेप कोरोना संक्रमणमा कमी आएसंगै सुचारु भएको आर्थिक गतिविधिले निक्षेप घट्न पुगेको बैंकरहरु बताउँछन् । त्यसका साथै यो अवधिमा आयात…