राष्ट्र बैंकले भन्यो- शेयर धितोमा १२ करोड बढी पनि ऋण लिन पाईन्छ तर …

नेपाल राष्ट्र बैंकले शेयर धितोमा १२ करोड बढी पनि ऋण लिन पाइने प्रष्ट्रिकरण दिएको छ । राष्ट्र बैंकले अन्य संस्थाको शेयर किन्ने प्रयोजन देखि बाहेकका व्यावसायिक प्रयोजनको लागि शेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो सीमा नलाग्ने जनाएको छ । शेयर लगानीकर्ताहरुले राष्ट्र बैंकले चालु बर्षको मौद्रिक नीति मार्फत एउटा बैंकिङ संस्थाबाट…