बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा ऐन, नियम र निर्देशिकाहरूको परिपालना गर्न तथा बीमा व्यवसायलाई स्वच्छ एवं पारदर्शी ढङ्गले अघि बढाउन जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूलाई निर्देशन दिएका छन् । बीमा समितिले जीवन बीमासंग सम्बन्धित समस्या र समाधान विषयमा जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूसंगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा कम्पनीका सुझावहरूलाई…