आईमार्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष काफ्ले आईक्यान परिषद पार्षदमा निर्वाचित

विद्युतीय भुक्तानी तथा कार्ड प्रविधिमा काम गर्दै आएको आईमार्क प्रालिका प्रमुख कार्यकारी अधिकृत सिए सन्तोष काफ्ले नेपाल चार्टर्ड एकाउण्टेन्ट संस्था (आईक्यान) को नवौं परिषद पार्षदमा निर्वाचित भएका छन् । परिषदको चार्टर्ड एकाउण्टेन्ट्स समुहबाट पार्षद पदमा निर्वाचित काफ्लेसँग लामो समय विदेशमा रहेर काम गरेको अनुभव छ । आइतबार र सोमबार सम्पन्न परिषद निर्वाचनमा काफ्ले सहित १०…