बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७६।७७ को नाफाबाट वितरण गरेको प्रतिशेयर १०० रुपैयाँ नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा सिधै गर्ने भएको छ । कम्पनीले इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस) मार्फत लगानीकर्ताको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा लाभांश गर्ने भएको हो । कम्पनीले हालसम्म पनि भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीलोई…