अपि पावर कम्पनीको लाभांश आइतबारदेखि शेयर खरीद गर्नेले नपाउने

अपि पावर कम्पनी लिमिटेड (API) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस शेयरआइतबारदेखि शेयर खरीद गर्ने लगानीकर्ताले नपाउने भएका छन् । कम्पनीले भदौ २५ गते अठारौँ वार्षिक साधारण सभा तथा लभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ १८ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्दैछ । यस अनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन भदौ…