सरकारको उचित सहयोग भए मुलुक औषधिमा आत्मनिर्भर हुनसक्छः एपोन

नेपाल औषधि उत्पादक संघ (एपोन) मा आबद्ध उद्योगीहरूले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सरकारी नीति तथा कानूनमा परिमार्जनका साथ सोही अनुसार अनुुकुल बातावरण बनाउनुपर्ने सुुझाव दिएका छन् । औषधि उद्योगीहरूसँग बिहीबार महासंघ सचिवालयमा आयोजित एक कार्यक्रममा औषधि लगायत उद्योग व्यवसायसंग सम्बन्धित जतिपनि ऐन कानूनहरू छन् तीनको प्रस्तावनामै उद्योग व्यवसायलाई निरूत्साहित गर्ने खालको भाषा रहेकाले त्यसमा व्यापक…