महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनताहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलन सम्झौता गरेको छ । देशका बिभिन्न स्थानमा रहेका १०३ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले विद्युत महसुल संकलन सम्झौता गरेको हो । सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी…