क्लासिक टेकले सञ्चार माध्यमको डोमेन ब्लक गरेको होइन – आईस्पान

इन्टरनेट सेवाप्रदायकहरुको छाता संस्था इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएशन (आईस्पान) ले क्लासिक टेकले सञ्चार माध्यमको डोमेन ब्लक नगरेको भन्दै आरोपको खण्डन गरेको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आइस्पानले कम्पनीको विषयमा समाचार सम्प्रेषण भएकै आधारमा आफ्नो सेवा भित्र सञ्चार माध्यमको डोमेन ब्लक गरेको भन्ने आरोपको खण्डन गरेको हो । क्लासिक टेकले उक्त समाचार संस्थाको डोमेन…