कर्जा पुनर्तालिकीकरणको ब्यवस्थालाई नेपाल राष्ट्र बैंकबाट नियमन गर्न माग

नेपाल चेम्बर अफ कमर्सले उद्योग तथा व्यवसायहरुको लागि प्रदान भएको कर्जा पुनर्तालिकीकरणको ब्यवस्थालाई नेपाल राष्ट्र बैंकबाट नियमन गर्न माग गरेको छ । नेपाल चेम्बर अफ कमर्सले आ.व. २०७८।७९ को मौद्रिक नीतिको सन्दर्भमा नेपाल राष्ट्र बैंकलाइ सुझाव दिँदै कोभिड-१९ को कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित भएका उद्योग तथा व्यवसायहरुको कर्जा पुनर्तालिकीकरणको जिम्मा बैंकलाई मात्र दिँदा…