तेह्रथुम पावर कम्पनी लिमिटेडले बुधबारदेखि बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ)मा पहिलोदिनमा नैदश गुणा बढी आवेदन परेको छ । कम्पनीले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणबाट ७ करोड ४४ लाख रुपैयाँको शेयर बिक्रीका लागि आवेदन माग गरेकोमा ७४ करोड ३९ लाख ४२ हजार रुपैयाँको शेयर खरीदका लागि आवेदन परेको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले…