दुई निर्माण कम्पनीले टोखामा आभाष कोलोनी निर्माण गर्दै

पानारोमा रियल स्टेट प्रालि र वन्डरफुल रियल स्टेट प्रालिले संयुक्त रुपमा टोखाको पन्चेटारमा आभाष कोलोनी निर्माण गरिरहेका छन् । सन् २०२३ को अगस्ट महिनादेखि कम्पनीले जग्गा अधिग्रहण गरी भवन निर्माणको काम सुरु गरेको थियो । निर्माणाधीन अवस्थामा रहेको कोलोनीमा कम्पनीले बुकिङ खुल्ला गरिसकेको छ । कुल ८३ युनिटको उक्त कोलोनीमा पानारोमा रियल स्टेट कम्पनीले ४२…