प्रक्रिया नपुर्‍याई सर्वोत्तमको फाइल सेबोन सञ्चालक समितिमा, अध्यक्षको स्वार्थ थिएन भने कसरी आयो बाधा अड्काउ फुकाउने सम्मको सोच ?

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भिष्मराज ढुङ्गानाले प्रकृया मिचेर जोड बलका साथ सर्वोत्तम सिमेन्टको सार्वजनिक निष्काशनको फाइल सञ्चालक समितिमा लगेको खुलेको छ । प्रक्रिया नपुगेको उक्त कम्पनीको फाइललाई बोर्ड अध्यक्ष ढुङ्गानाले व्यक्तिगत स्वार्थका कारण नै सञ्चालक समितिमा जबरस्ती प्रवेश गराएका हुन् । सर्वोत्तमले प्रकृया नै नपुर्याइ सिधै बोर्डको माथिल्लो तहबाट सञ्चालक समितिमा बुक विल्डिङबाट…