पर्यटन क्षेत्रको प्रवद्र्धनका लागी आवध्द्ध सबै निकायहरु लाग्नुपर्छः चेम्बर अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागी पर्यटन क्षेत्रसँंग आवध्द्ध सबै निकायहरु लाग्नुपर्ने बताएका छन् । चेम्बर अफ कमर्सका कार्य समिती सदस्य अर्जुन शर्माको सभापतित्वमा चेम्बर अन्तर्गत गठित पर्यटन प्रवद्र्धन तथा संस्कृति समितिको सदस्यमा मनोनयनपत्र प्रदान गर्ने कार्यक्रममा अध्यक्ष मल्लले सो बताएका हुन् । उनले कोभिड १९ को महामारीले नेपालको पर्यटन…