बिहीबार सुनको मूल्य स्थीर, चाँदी घट्यो

नेपाली बजारमा सुनको मूल्य बिहीबार स्थीर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार रुपैयाँ, तेजावी ९१ हजार ५०० रुपैयाँ र चाँदीको भाउ १ हजार २७५ रुपैयाँ निर्धारण गरिएको छ । बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले सस्तिएर र चाँदी तोेलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २८५…