लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले पुवा खोला–वान हाइड्रोमा रणनीतिक लगानीे गर्ने 

एलएस (लक्ष्मी सनराइज) क्यापिटल कोष प्रबन्धक भएको  लक्ष्मी सस्टेनेबल एनर्जी फन्डले  पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण माइलस्टोन घोषणा गरेको छ ।   उक्त सम्झौता-पत्रमा एलएस (लक्ष्मी सनराइज) क्यापिटलको तर्फबाट अध्यक्ष राजिब सापकोटा तथा पुवा खोला–वान हाइड्रोपावरको तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरे । विशिष्टीकृत लगानी कोष…