सर्बोत्तमको शेयर कारोबारको तथ्य बाहिर ल्याउन धितोपत्र बोर्ड कर्मचारी संगठनको अनुरोध

नेपाल धितोपत्र बोर्डको स्वतन्त्र कर्मचारी संगठनले साधारण शेयर ल्याउने तयारी गरेको सर्बोत्तम सिमेन्टको संस्थापक शेयर कारोबारको सन्दर्भमा सम्बन्धित निकायले सत्य तथ्या बाहिर ल्याउन अनुरोध गरेको छ । बोर्डका पदाधिकारीले नै सर्बोत्तमको शेयर कारोबार गरेको भन्ने खबरहरु सार्वजनिक भएपछि सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायलाई संगठनले आग्रह गरेको हो । संगठनले धितोपत्र बजारका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका…