सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले घट्यो

यो साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाला सुन तोलाको १ हजार ५०० रुपैयाँ र तेजावी १ हजार ४५० रुपैयाँ र चाँदी तोलाको २५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य भाउ तोलाको ९० हजार रुपैयाँ,…