छिमेक लघुवित्तको नाफा १ अर्ब २१ करोड, ८७ प्रतिशतले बढ्यो

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL) ले गत आर्थिक वर्ष २०७७।७८ को चौथो त्रैमाससम्ममा १ अर्ब २१ करोड ५६ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ६४ करोड ९२ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको नाफा ८७.२४ प्रतिशतले बढेको हो । सम्भावित जोखिम…