सहारा विकास बैंकले तीन आर्थिक वर्षको एकैपटक डाक्यो साधारण सभा, गरिमासँग विलय हुँदै

सहारा विकास बैंक (SHBL) ले रोकिएको तीन आर्थिक वर्षको साधारण सभा आगामी भदौ १२ गते शनिबार एकैपटक डाकेको छ । बैंकले आर्थिक वर्षहरु २०७४/७५, २०७५/७६, र २०७६/७७ गरी तीन आर्थिक वर्षको साधारण सभा सलार्ही मलंगवामा रहेको कुसुम एण्ड पार्टी प्यालेसमा बोलाएको हो । बैंकले साधारण सभामा गरिमा विकास बैंकमा १ बराबर १ अनुपात शेयर स्वाप…