आठ कक्षा पासलाई राष्ट्र बैंकमा रोजगारीको अवसर

नेपाल राष्ट्र बैंकमा आठ कक्षा पास गरेकालाई रोजगारी खुलेको छ । देशको एकमात्र केन्द्रीय बैंकले विभिन्न पदका लागि ६३ जना कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै सुरक्षा सहायक, रक्षक, सिपाही, सिपाही (महिला) र कार्यालय सहयोगी पदमा ६ महिना करार अवधिका लागि सो संख्यामा कर्मचारी माग गरेको हो । बैंकले…