लक्ष्मी इक्वीटी फण्ड (LEMF) ले बुकक्लोज मिति तोकेको छ । कोषले साउन १५ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द गर्ने भएको हो । यसअनुसार साउन १४ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको सञ्चालक समितिको साउन ७ गते बिहीबार सम्पन्न बैठकले…