कोरोना नियन्त्रणका लागि निषेधित क्रियाकलापहरुलाई कडाईका साथ परिपालना गराउन चेम्बरको माग

नेपाल चेम्बर अफ कमर्सले कोभिड नियन्त्रणको लागि निषेध गरिएको क्रियाकलापहरु कडाईका साथ परिपालना गर्ने व्यवस्थाको गराउन नेपाल सरकारसँग आग्रह गरेको छ ।  चेम्बरले कोभिडको पहिलो र दोस्रो लहरबाट शिक्षा लिएर तेस्रो लहरको संक्रमणलाई बढ्न नदिन यस्तो उपाय अपनाउन सरकारलाई सुझाव दिएको हो । कोभिड नियन्त्रणको लागि लकडाउन मात्र समस्याको समाधान नभएकाले विभिन्न समुहबाट हुने भीडभाडजन्य…