ट्राफिक महाशाखाले उठाउने राजस्व घट्यो, गत आवमा करिब २१ करोड संकलन

महानगरीय ट्राफिक महाशाखाले आर्थिक वर्ष २०७७/२०७८ को असार मसान्त सम्ममा करिब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा साढे ५ करोड रुपैयाँले कम हो । महाशाखाले ट्राफिक नियम उलङ्घन गरेवापत गत आव भित्र ३ लाख ३० हजार ८६७ सवारीलाई कारवाही गरेको जनाएको छ । महाशाखाको कारबाहीमा परेका ती सवारी…