नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का विशिष्ट सदस्य तथा पूर्वअध्यक्ष पशुपति मुरारका लगानी रहेको अर्घाखाँची सिमेन्ट उद्योग सहित रुपन्देहीका २३ उद्योगले विगत पाँच वर्षदेखि विद्युत् महसुल वापतको रकम तिरेका छैनन् । दैनिक २४ सै घण्टा विद्युत् उपभोग गर्ने उद्योगले विभिन्न कारण देखाउँदै महसुल वापतको अर्बौं रकम तिर्न आनाकानी गरेका हुन् ।सर्वसाधारणले विद्युत् महसुल ६० दिनभित्र…