नयाँ सरकारले विश्वासको मत पाउने भएपछि शेयरबजारमा छायो हरियाली

शेयरबजारप्रति सकारात्मक देखिएको नयाँ सरकारले विश्वासको मत पाउने वातावरण बनेपछि शेयर लगानीकर्ता उत्साहित हुँदा नेप्सेमा हरियाली छाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवारको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत पाउने वातारण बनेपछि आइतबारको शेयर बजारमा नेप्से तथा कारोबार रकममा बढोत्तरी आएको हो । प्रतिनिधिसभामा हाल कायम रहेको संख्याका आधारमा १३६ जनाको मत देउवालाई आवश्यक छ । नेकपा…