नवनियुक्त प्रधानमन्त्री र अर्थमन्त्रीलाई निजी क्षेत्रको आग्रह, कोभिड खोपमा पहिलो प्राथमिकता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले आज नवनियुुक्त प्रधानमन्त्री शेर बहादुर देउवा र माननीय अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर” समक्ष सिंहदरवारमा छुट्टा छुट्टै भेटवार्ता गरेको छ । अध्यक्ष गोल्छाले नवनियुक्त सम्माननीय प्रधानमन्त्री देउवा र माननीय अर्थमन्त्री शर्मालाई सो अवसरमा महासंघको तर्फबाट बधाई दिए । महासंघका तर्फबाट ती दुवै भेटवार्तामा…