सन नेपाल लाइफ इन्स्योरेन्सले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले साउन २५ गते सोमबार कम्पनीको कर्पोरेट कार्यालय, कमलादी, काठमाडौँमा दिउँसोे ३ः०० बजेका लागि तेस्रो साभारण सभा बोलाएको हो । कम्पनीको साउन ३ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सभाको मिति तोकेको हो । सभाले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित…