नबिल बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी

नबिल बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको असार २९ गते सम्पन्न ५६९ औं बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई कम्पनी सचिव पदमा नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले जानकारी दिए । ? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो…