घुस लेनदेन गर्ने प्रहरी हवल्दार र सुन व्यवसायी विरुद्ध आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी हवल्दार लगायत दुई जना विरुद्ध भ्रष्टाचार गरेको आरोपमा वशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको छ । आयोगले नेपाल प्रहरीका प्रहरी हवल्दार बाबुराम घिमिरे र सुन व्यवसायी राजकुमार स्वर्णकार विरुद्ध आरोपपत्र दायर गरेको हो । प्रहरी हवल्दार बाबुराम र सुन व्यवसायी राजकुमारले सेवाग्राहीसंग ३ लाख ९९ हजार ५०० रुपैयाँ…