बढ्यो सुन चाँदीको भाउ

मंगलबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी मअहासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलाको २०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ, तेजावी ९१ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३२० रुपैयाँ कायम गरिएको छ ।सोमबार…