नेपालमा पछिल्लो समय थप २ हजार ९७९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनामा गरेको परिक्षणमा ७ हजार ८३५ जनामा पिसिआर परिक्षण गर्दा २ हजार ७७ जनामा संक्रमण र ४ हजार ६३ जनामा एन्टिजेन बाट परिक्षण गर्दा ९०२ गरि कुल २ हजार ९७९…