काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ८८ वटा कम्पनीको ५५ अर्ब ८८ करोड ६४ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) पाइपलाइनमा छ । ती कम्पनीहरूले विगत २ वर्षभन्दा बढी समयदेखि निष्कासन अनुमति पर्खिरहेका छन् । समयमा आइपिओ निष्कासन गरेर बजारबाट पैसा संकलन गर्न नपाउँदा कम्पनीहरूलाई बैंकको किस्ता बुझाउनसमेत धौधौ परेको छ । आइपिओ…