साल्ट ट्रेडिङ्ग कर्पोरेशन बोलायो साधारण सभा, लाभांश प्रश्ताव पारित गर्ने

काठमाडौँ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो । कम्पनीले जेठ २९ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे ५९ औँ वार्षिक साधारण सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता…