एपोलो हाइड्रोपावरको आईपीओमा चैत २६ गतेदेखि सर्वसाधारणले आवेदन दिन पाउने

काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि सर्वसाधाणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओ बाँडफाँड पश्चात कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ५७…