काठमाडौँ । साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । बुधबार नेप्से परिसूचक १.६४ अंक घटेर २७११.२२ विन्दुमा पुगेको हो । बुधबार कारोबारमा आएका ३३६ कम्पनीका ७१ लाख ३१ हजार ५५७ कित्ता सेयरहरू ४७ हजार ८४१ पटक किनबेच हुँदा ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार रुपैयाँको…