काठमाडौँ । लक्ष्मी सनराइज क्यापिटलले बैशाख ३० गतेदेखि सामूहिक लगानी कोष एलएस होराइजन १२ को इकाई सार्वजनिक निष्काशन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । निष्काशन गरिने कुल १२ करोड इकाईमध्ये बिज पूँजीबापत १ करोड ८० लाख इकाई…