प्रि-ओपनिङ्ग अपडेटः २७ कम्पनीको मूल्य बढ्दा नेप्से ७ अंकले बढ्यो

साताको पहिलो कारोबार दिन प्रि(ओपनिङमा २७ कम्पनीको शेयर मूल्य बढ्दा बजार सूचक ६.८२ अंकले बढेको छ । योसँगै बजार परिसुचक नेप्से २९७५.२५ अंकमा उक्लिएको छ । आइतबार कारोबारमा आएका ४६ मध्ये १३ कम्पनीको शेयरमूल्य घटेको छ भने ६ कम्पनीको मुल्य स्थीर रहेको छ । प्रि-ओपनिङमा ४६ कम्पनीका १४ हजार ६१४ कित्ता शेयरहरु १ करोड ९…