नेपाल बैंक लिमिटेड (NBL) ले बैशाख २२ गते (आज) देखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ । बैंकले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । ऋणपत्र खरीद गर्न इच्छुक लगानीकर्ताले बैशाख २६ गतेसम्ममा आवेदन दिन सक्नेछन् भने उक्त अवधिमा…