नाडेप लघुवित्तको छैठौँ साधारण सभा स्थगित

नाडेप लघुवित्त वित्तीय संस्था ले जेठ ७ गते शुक्रबार आह्वान गरेको छैठौं साधारण सभा स्थगित भएको छ । लघुवित्तले रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट, नागार्जुन काठमाडौमा ७ गते शुक्रबार बिहान ११ बजे जुम मार्फत साधारण सभा बोलाउने निर्णय गरेको थियो । लघुवित्तले विशेष कारणले गर्दा अर्को सूचना नआए सम्म सभा नगर्ने बताएको छ । डिप्रोक्स…