विश्वभर फैलिदै गएको नयाँ कोभिड(१९ को नयाँ भेरियन्ट संक्रमण नेपालमा पनि तीव्र रुपमा फैलन थालेपछि बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ । कोभिड संक्रमण दर तीव्र रुपमा बढ्दै गएपछि सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि निषेधाज्ञा जारी गरेको हो । आजबाट उपत्यकामा सहित देशभरका एक दर्जन बढी जिल्लाहरुमा निषेधाज्ञा सुरु गरिएको छ । निषेधाज्ञाको समयमा…