ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा हरिकृष्ण जोशी नियुक्त भएका छन् । लघुवित्तको बैशाख १४ गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । जोशीलाई बैशाख १५ गतेदेखि लागु हुने गरि ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ । ? समग्र अर्थतन्त्र…